ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका नेताहरुको स्मृतिमा जापानमा श्रद्धान्जली सभा


sharan sharan
२७ फाल्गुन २०७५, सोमबार   १० : ०६   बजे

टोकियो, जापान । फागुन २७
जापानको टोकियोमा हालै दिवंगत हुनुभएका नेपाल सरकारका संस्कृती तथा पर्यटन उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी , र नेकपाका पूर्व सासंद गणेश पण्डितको स्मृर्तीमा प्रवासी नेपाली एकता मन्च जापानले श्रदरधान्जली सभा सम्पन्न गरेको छ ।
आइतबार टोकियोको रोधी हलमा सत्तारुढ दल नेकपाको जापानमा एकता प्रकियामा रहेको भातृ संगठन प्रवासी नेपाली एकता मंन्चले आयोजना गरेको शोक शभामा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले श्रदान्जली व्यक्त गर्दै नेताहरुको निधनले देशले ठुलो क्षती व्योहोर्नु परेको बताउनुभयो । उहाले स्वर्गिय नेताहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनिय योगदान पुर्याएको भन्दै उहाहरुले देखाएको बाटोमा हिड्नुपर्ने बताउनुभयो ।
तत्कालिन नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष एवं कार्यदलका सदस्य हवलचन्द्र लामाको अध्यक्षतामा सम्पन्न सभामा एनआरएन आइसिसी प्रवक्ता भूषण घिमिरे , कार्यदल सदस्य बेलुकाजी थापा , तत्कालिन प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष सिध्दार्थ श्रेष्ठ , जनसम्पर्क समिति जापानका तत्कालिन महामन्त्री रामजंग कार्की , तत्कालिन जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल , लगायतले शोक मन्तव्य व्यक्त गर्दै दिवंगत नेताहरुको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरेका थिए ।
शोक सभामा उपस्थित बिभिन्न पाटी निकट भातृ संगठनका नेता, कार्यकर्ता, वुद्धीजिवी, समाजसेवी, पत्रकार र बिद्यार्थीले स्वर्गिय नेताहरुको तस्विरमा फुल र माला अर्पण गरि श्रदान्जली दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu