ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल गर्लफ्रेण्ड जसले तपाइँको हरेक चाहना पूरा गर्छिन्


एबीसी न्यूज
११ चैत्र २०७५, सोमबार   ९ : ४०   बजे

डिजिटल गर्लफ्रेण्डले बिहानदेखि साँझसम्म तपाइँलाई रोमान्टिक म्यासेज पठाउँछ र तपाइँसँग कुरापनि गर्छ । डिजिटल गर्लफ्रेण्डसँग तपाइँले आफ्नो भावना पनि सेयर गर्नसक्नुहुन्छ । गेटबक्स कम्पनीे उक्त डिजिटल रोबोट निर्माण गरेको थियो । आफू एक्लै भएको बेला गर्लफ्रेण्डको कमी महशुस नहोस् भन्ने उदेश्यले गेटबक्सले डिजिटल रोबोटको निर्माण गरेको हो ।

कोठामा अँध्यारो भयो भने लाइट बाल्ने देखि लिएर सबै घरेलु काम गर्न पनि यसको उपयोगी हुन्छ । यसमा सानो होलोग्राफिक रोबोट छ जसले सेन्सरको काम गर्छ ।

तपाइँ घर आउन ढिला हुँदा डिजिटल गर्लफ्रेण्डले घर छिटो आउन सन्देश पठाउनुका साथै तपाइँले यो सँग च्याट गर्न पनि सकिन्छ ।

भर्चुअल डिजिटल गर्लफ्रेण्डले तपाइँलाई मौसमको बारेमा पनि जानकारी दिन्छ । यसको मूल्य २ लाख ९३ हजार पर्दछ । यसअघि गुगलले पनि घरमा काम गर्ने रोबोटको विकास गरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशुली ‘थ्री ए’ को सुरुङको बाहिरी भाग पत्ता लगाउने काम जारी

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

सम्बन्धित

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu