ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जमा हतियार कारखाना फेला


sharan sharan
१५ चैत्र २०७५, शुक्रबार   १ : ०५   बजे

नेपालगन्ज, १५ चैत्र । बाँकेको नेपालगन्जमा हतियार मर्मत गर्ने केन्द्रको आडमा हतियार कारखाना नै सञ्चालन गर्ने गरेको फेला परेको छ । नेपालगन्ज उप–महानगरपालिका ५ डिएसपी रोडमा रहेको जंगबहादुर नेपालीको हतियार मर्मत केन्द्रमा छापा मार्दा हतियार मर्मत केन्द्रको नाममा कारखाना नै सञ्चालन गरेको प्रहरीले फेला पारेको हो ।

पाँच नम्बर प्रदेश अनुसन्धान समुह नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जको सयुक्त टोलीले उक्त मर्मत केन्द्रमा छापा मारेको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण पौडेलले मर्मत केन्द्रमा छापा मारेको पुष्टी गरे । मर्मत केन्द्रबाट केही थान अवैध घरेलु हतियार र ती हतियार बनाउने सामग्री पनि बरामद गरिएको उनले जानकारी दिए । नेपालीले लाइसेन्स लिएर हतियार मर्मतको काम गर्दै आएको बताइएपनी हतियार मर्मतको कुनै विवरण राखेको पाइएको छैन, प्रहरी निरीक्षक डाँगीले भने, मर्मत केन्द्रको नाममा अवैध घरेलु हतियारको कारोबार हुने गरेको समेत देखिन्छ । कारखानामा पुगेका एक प्रहरी अधिकारीले अनुमती लिएर मर्मत केन्द्र सञ्चालन गरेपनी नयाँ घरेलु हतियार समेत बन्ने गरेको जानकारी दिए ।

प्रहरीका अनुसार कारखानाबाट विभिन्न हतियारमा प्रयोग हुने लामो नाल १० थान, हतियारमा प्रयोग हुने काठको कुदा ७ थान, सानो एयरगन पेस्तोल १ थान, हतियारमा प्रयोग हुने स्पिङ ३ थान, औजारको बक्स १ थान, आइरन १ थान र हतियारमा प्रयोग हुने साँचोहरु बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले बरामद गरिएका हतियारसँगै मानिस समेत कार्यालय ल्याउदै गरिएकाले अनुसन्धान जारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group