ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँचीको शीतगंगा र छत्रदेवमा कांग्रेस विजयी


admin
१७ असार २०७४, शनिबार   ८ : ५८   बजे

अर्घाखाँची, १७ असार । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकामा कांग्रेस माओवादी गठबन्धन विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सूर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी हुनुभएको हो । अधिकारीका प्रतिद्वन्द्वी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याउनुभएको थियो ।
उपमेयर माओवादीका टीका रेश्मीको ७१२८ ल्याई विजयी हुनुभएका हो । रेश्मीका प्रतिद्वन्द्वी गीता भाटले ६१३३ मत ल्याउनुभएको थियो । मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तर रहेको छ ।
अधिकारी नेपाली कांग्रेस को १२ र १३ औ महाधिवेशनबाट महासमिती सदस्य भई काम गरेका थिए ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेलले ६१६७ मत र प्रतिद्वन्द्वी ऋषि अधिकारीले ५०६५ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा कांग्रेसका तुल्सा देवी श्रेष्ठले ६१९० मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी मनिषा पन्थीको ४६१६ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा ११०२ मतको अन्तर र उपाध्यक्षमा १५६५ मतको अन्तर परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu