ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांस्कृतिक सम्पदाले स्थानीय नागरिकको जीवन सुदृढ : राष्ट्रपति भण्डारी


admin
२४ चैत्र २०७५, आइतबार   ५ : ४९   बजे


काठमाडौं,२४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक सम्पदाले स्थानीय नागरिकको जीवन सुदृढ हुने बताउनुभएको छ ।


सुनसरीको इटहरीमा आइतबार आयोजित अन्तर्राष्ट्रिय महामहोत्सव श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक सम्पदाले यो क्षेत्रको गौरव मात्र नभई त्यहाँका नागरिकको जीवन सुदृढ र सुखी बनाउने माध्यम रहेको बताउनुभएको हो ।

उहाँले इटहरी औद्योगिक नगरको रुपमा बिस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता सुविधायुक्त र सांस्कृतिक सम्पदाले जनसेवामा ठूलो सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । राष्ट्रपति भण्डरीले प्रदेश नम्बर १ युगौंदेखि कला तथा सांस्कृतिक क्षेत्रको रुपमा अब्बल बताउदै त्यसको संरक्षण र प्रवद्र्धनका निम्ती सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले धर्मको प्रचारप्रसार मात्रै नभएर मानवीय सेवामा पनि टेवा पुग्ने बताउनुभयो । महिला तथा बालबालिका मन्त्री थममाया थापा, संघीय मामिला मन्त्री लालबाबु पण्डित प्रदेश १ का प्रमुख प्रा. डा गोविन्द तुम्बाहाङ लगायतले शुभकामना मन्तब्य राख्नुहुदै धार्मिक हिसाबले पछिल्ला दिनहरुमा शंका उपशंका उब्जिरहेका बेला आस्था र सेवाको भावले यस्ता कार्यक्रम हुनु सह्रानीय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group