ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले जनताको ईच्छा अनुसार कामगर्ने सकने – पुर्वमन्त्री चौरसिया


एबीसी न्यूज
९ असार २०७६, सोमबार   ३ : ३०   बजे

वीरगंज, ९ असार ।  नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री अजय चौरसियाले बामपंथी सरकार स्थिर भएपनि जनताको ईच्छा अनुसार काम गर्ने नसकेको बताउनु भएको छ ।

जनतासंग भष्टचार मुक्त देश बनाउने बाचा गरेको सरकार स्वयम प्रधानमन्त्री देखि मन्त्रीहरु सम्म भष्टचारमा सहभागी रहेको चौरसियाको आरोप छ । सडक डिभिजन कार्यलयले वीरगंजको मुख्य सडक २५ र २५ मिटर फराकिलो बनाउने निर्णय गरेपछि नेता चौरसियाले रोस प्रकट गरेका हुन् । ब्यपारीक मार्गको लागि आईसिपी भएर सिमरा सम्म ६ लेन बाटो रहेको त्यसै गरि वीरगंजमा ४ लेनको वाईपास त्यस्तैकोे चर्चा गर्दै उहाले बाटोलाई १५ र १५ मिटर मात्र चौडा गर्नै निर्णय हुन पर्ने बताउनुभयो ।

त्यस्तै निजि सम्पतिको जग्गा अतिग्रहण गर्दा सरकारले त्यसको उचित मुअब्जा दिनुपर्ने पनि नेता चौरसियाको माग छ । कार्यक्रममा नेपाली काग्रेसका नेता एवम पुर्ब सासंद अनिल रुगटा प्रदेश सदस्य राजेशवर साह, ओमप्रकाश शर्मा , बहुदरमाई नगरपालिका का मेयर नितेन्द्र साह, पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव , त्यस्तै नेता रामनारायण कुर्मी , महासमिति सदस्य रामरुप कुर्मी अलौ १७ का उपसभापति संजु छतकुलि लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu