ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाममा बस दुर्घटनामा १५ घाइते


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ११ : ५४   बजे


अछाम , १८ असार । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा बाँके कोहलपुर चपरगौरी बारा बस्ने १५ को प्रशान्त धिताल, बजुरा स्वामीकार्तिक गाउपालिका १ वस्ने बर्ष १८ को पदम कुमाल अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यलयका प्रहरी जवान नारायण दक्त बडुले जानकारी दिनुभएको छ ।

उनिहरुको टाउको र खुट्टमा चौट लागे उहाँले जानकारी दिनुभएको छ । यस्तै सामान्य घाईते हुनेमा कञ्चनपुर भिमदत्त नगरपालिकाका ३१ बर्षका ओम सिंह ठकुरी, सोहि ठाँउका २१ बर्षका सहचालक अशोक जोशी, हुम्लाको गोठी गाउपालिका गजेन्द्र शही, बाजुरा स्वामी कार्तिक गापालिकाका योगेश कुमाल, बाजुरा छेडदह उपालिकाका विर बहादुर रावल, चौरपाटी गाउपालिकाका गंगा देवी बोगटी, विरेन्द्र बोगटी, मुगु सेरी गाउपालिकाका धननास योगी, बाजुरा छेडदह गाँउपालिकाका बहादुर धामी, मुगु सोलु गाउपालिकाका पदम योगी, अछाम साँफेबगर नगरपालिका २ का भोजराज रेग्मी, मेल्लेख गाउपालिकाका जहरी साउद, कञ्चनपुर भिमदत्त नगरपालिकाका निराजन शाह, मेल्लेख गाँउपालिका कुस्कोटका खगेन्द्र साउद, मुगुका दिपेन्द्र योगी, बजुरा बुढीगाँगा नगरपालिकाका गोपाल बहादुर रावल अवस्था सामान्य घाईते भएका छन् । महेन्द्रनगर बाट बाजुराका लागी छुटेको पवन दुतको ना ७ ख २५ ६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको छ । घाईतेहरुको उद्धार गररे बयालपाटा अस्पताल लगीएको स्थानीय सेत बहादुर भुलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group