ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा थपिने भयो अत्याधुनिक नयां क्याम्पस


sharan sharan
२१ श्रावण २०७६, मंगलबार   १० : ३८   बजे

बुटवल, २१ साउन ।
बुटवल उपमहानगरपालिका १० मा रहेको बुटवल कालिका क्याम्पसको नयाँ भवनको शिलन्यास भएको छ । करिब २० करोडको लागतमा बुटवल उपमहानगरपालिका -१० मा निर्माण हुने क्याम्पस भवनको आज एक समारोहका बिच नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले शिलन्यास गर्नुभयो । शिलान्यस समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले बिकास निर्माणका काममा सरोकारवालाको निरन्तर अनुगमन र खबरदारी आवश्यक रहने बताउनु भयो । उहांले रुपन्देहीको बिकासका लागि आफु सधैं अग्रभागमा रहेर काम गर्न तयार भएको बताउंदै निर्माणका चरणमा रहेका आयोजनाहरुमा जनताको निरन्तर अनुगमनको आफुले अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतले सम्बोधन गर्नुभएको थियो । कालिका र मानवज्ञान मावि गाभिएर कालिका(मानवज्ञान मावि र कालिका क्याम्पस निर्माण भएको हो । बुटवलको कालिका माबि सामुदायिक बिद्यालयमा मुलुकमै नमुना मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu