ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्द्रा भुँडी बाहिर निस्केको सप्तरीका बालकको चिकित्सकले यसरी बचाए ज्यान


एबीसी न्यूज
२४ श्रावण २०७६, शुक्रबार   ३ : १०   बजे

 

सप्तरी , २४ साउन । बाँसको ठुटो पेटमा रोपिँदा आन्द्रा भुँडी निस्केर गम्भिर अवस्थामा उपचारका लागि ल्याइएका एक बालकको यहाँका चिकित्सकहरुले सफल शल्यक्रिया गरी ज्यान जोगाएका छन् ।

राजविराजनस्थित गजेन्द्र नारायण सिंह अस्पताले ६ इन्च बाँसको ठुटो पेटमा रोपिएर आन्द्रा भुँडी बाहिर निस्केको ८ वर्षिय बालकको सफल शल्यक्रिया भएपछि अहिले धन्यवादको पात्र बनेको छ । राजविराजस्थ्ति गजेन्द्र नारायण सिंह अस्पतालमा बिहीबार दिउँसो ४ बजेतिर आन्द्रा भुँडी निस्केको एक बालक उपचारका लागि आएका थिए ।

बाँसको ठुटो रोपिएर आन्द्रा, भुँडी बाहिर निस्केको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ८ वर्षीय बालक तफरेज आलमको सफल बाँसको ठुटो रोपिएर आन्द्रा, भुँडी बाहिर निस्केको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ८ वर्षीय बालक तफरेज आलमको सफल शल्यक्रिया गरी गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले ज्यान जोगाएका हुन् ।

वरिष्ट कन्सल्टेन्ट जेनरल सर्जन डा. राजिव मिश्रा, एनेशथेसिया विभागका प्रमुख डा. पारशमणी शाह, डा. शशांक यादव, डा. गोपाल यादव, एनेशथेसिया सहायक विपिन देवलगायतका चिकित्सक टोलीले सफल शल्यक्रिया गरि बालकको ज्यान जोगाएका सफल भएका छन् । डा. मिश्राका अनुसार, शल्यक्रियाका लागि चार घण्टाको समय लागेको थियो । उनी बिहीबार दिउँसो ३ बजेतिर शौचका लागि जान लाग्दा घरको छतबाट चिप्लिएर तल खस्दा बाँसको ठुटोमा परेपछि ठुटो पेटमा रोपिएको आलमका परिवारले जानकारी दिए ।

शल्यक्रिया सफल भई शुक्रबार बालक होसमा आएपछि आफन्तहरु पनि निर्कै खुशी भएका छन् । शल्यक्रिया सफल भएपछि घाइते बालकका आफन्तले खुशी व्यक्त गरेका छन् । ‘अप्रेशन सफल हुने हो की होइन्, भन्ने निकै डर थियो’ घाइते बालककी आमा सबनम खातुनले भनिन्, ‘डाक्टरहरुको प्रयास सफल भयो, ज्यान बच्यो, धेरै खुशी भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group