ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङमा आक्रोशित स्थानीयले ३ वटा स्काभेटर जलाए


एबीसी न्यूज
२५ श्रावण २०७६, शनिबार   २ : १७   बजे

 

 

 

https://www.abcnepal.tv/wp-content/uploads/2019/08/video-1565422683.mp4

धादिङ ,  २५ साउन  । धादिङ गजुरी गाउँपालिका वडा नं. ६ स्थित दरिगाल खोलामा वालुवा झिक्ने क्रममा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका वडा नं. ७ भस्मे खर्कका १८ वर्षिय भिव तामाङ र सोहि स्थानका २१ वर्षिय सुमन तामाङको मृत्यु भएको हो । विहन १० बजेको समयमा वालुका निकाल्न खोलामा पस्दा डुवेर मरेको बताईएको छ ।

अबैध तरिकाले बालुवा निकाल्न रातको समयमा स्काभेटर प्रयोग गरि खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु भए सँगै आक्रोसित स्थानीयहरुले तीनवटा एक्साभेटरमा आगजनी गरेका छन् ।

खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलन पछि प्रशासनले कडाइ गरे पनि राति अवैध रुपमा एक्साभेटर लगाउने गरिएको थियो । गैर कानुनी कामको संरक्षक सबैलाई ज्यान मुद्दामा पक्राउ गर्नु पर्ने स्थानियहरुले माग गरेका छन । गजुरीबाट प्रहरीको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group