ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन निर्देशन


एबीसी न्यूज
२५ श्रावण २०७६, शनिबार   २ : २८   बजे

काठमाडौं,  २५ साउन  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायले मासिक बैठक गरी कामको प्रभावकारिता बढाउन निर्देशन दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले मन्त्रालय र मातहतका निकायले प्रत्येक महीनाको १ गते दिउँसो १ः०० बजे कामको गतिविधि र प्रभावकारीता सम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको जानकारी दिनुभयो । उक्त बैठकमा शाखा अधिकृत र सो भन्दा उच्च तहका कर्मचारीले अनिवार्य रुपमा उपस्थित हुनुपर्ने छ ।

यसैगरी मन्त्रालयका महाशाखा प्रमुख र विगागका महानिर्देशकले सेवालाई प्रभावकारी बनाउन प्रत्येक हप्ताको आइतबार बिहान १०ः३० बजे बैठक गर्न निर्देशन दिएको छ । यसैगरी मन्त्रालयले कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा/विभागमा अनिवार्य रुपमा लगबुक भर्ने/भराउने व्यवस्था मिलाउन भनेको छ । महाशाखा प्रमुख/महानिर्देशकले मातहतका शाखा प्रमुख र शाखा प्रमुखले शाखा अधिकृतसम्मका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरी तत्काल कार्यन्वयनमा ल्याउन निर्देशन दिएको शाखा अधिकृत भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu