काठमाडौं १ माघ , नेपालमा भएका जहाज दुर्घटनामध्ये आन्तरिकतर्फ अहिलेसम्मकै धेरैको मृत्यु भएको छ। आइतबार बिहान काठमाडौंबाट साढे १० बजे उडेको ९ एनएएनसी जहाज पोखरा महानगरपालिका–१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज १०स्५० मा दुर्घटना भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका ...