पोखरा २५ चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी आफ्नो पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बुधबार बिहान बसेको गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई फिर्ता बोलाउने ...