(कवि, उपन्यासकार, सांस्कृतिक चिन्तक तथा माक्र्सवादी बौद्धिक आहुति विसं २०४० को दशकदेखि नेपालको प्रगतिवादी साहित्य र चिन्तकका रूपमा सक्रिय हुनुहुन्छ । उहाँका ‘तपस्वीका गीतहरू’ र ‘गहुँगोरो अफ्रिका’ दुई कविता सङ्ग्रह, ‘नयाँ घर’ र ‘स्खलन’ दुई उपन्यास प्रकाशित छन् । ‘नेपालमा वर्ण व्यवस्था र वर्गसङ्घर्ष’ समाजशास्त्रीय पुस्तक र ...