सन् १८१६ को सुगौली सन्धिले चाहेर पनि नचाहेर पनि नेपाल–भारत (तत्कालीन बृटिश उपनिवेश) बीचको सीमारेखा खिचेको छ । सन् १८५७ को सिपाही विद्रोहमा जंगबहादर राणाले अलिकति जंगीपन देखाएर लखनऊ पुगेको पुरस्कारका रुपमा (नेपालीहरुको रगतको मूल्यमा) बांके बर्दिया, कैलाली र कञ्चनपुर थपिएपछि सम्पूर्णरुपले नेपालको सीमाना काली ...