काठमाडौं २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै देशमा रहेका खेत, बारी र दिनका कान्ला र डिलमा समेत खेती गर्ने घोषणा गर्नुभएको छ । कृर्षिमा देशलाई आर्थिक रुपले नै आत्मनिर्भ बनाउने नीति अन्तर्गत देशको कुनै पनि खेती योग्य जमीन बांझो ...