काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको प्रकृतिलाई गम्भीरतापूर्वक लिई यथेष्ट सक्रियताका साथ परिचालित हुन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के।पी। शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा ...