नयाँ दिल्ली १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल(भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका ...