काठमाडौं ३१ बैशाख । संसदको संसदीय सुनुवाइ समितिमा संसदमा रहेका १२ दलमध्ये जम्मा ६ दलका सांसदहरू हुने भएका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न दलबाट समितिमा रहने सांसदहरूको संख्या टुंगो लगाएको हो। नेकपा एमाले का प्रमुख सचेतक पदम गिरीका अनुसार सुनुवाइ समितिमा नेपाली ...