काठमाडौं ८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको टिप्पणी गरेका छन्। खासगरी उनले यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गरेका हुन्। एमालेले संसदमा छलफल भइरहेको नीति तथा कार्यक्रमलाई गतिविहीन ...