काठमाडौं १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निष्कासन गरेका सांसद ढाकाकुमार श्रेष्ठको स्थान आज रिक्त हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारवाहीको सूचना दिन लागेका हुन्। कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था ...