काठमाडौं २७ फागुन । ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनको लागि एमालेले अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गराएको छ । संसद भवनको ल्होत्से हलमा पुगेर एमालेका शीर्ष नेताहरूले उपराष्ट्रपतिको उम्मेदवारमा शाक्यको नाम दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका एमालेका शीर्ष नेताहरू बानेश्वर पुगेका थिए । ...