काठमाडौं १८ बैशाख । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुनेबारे छलफल भइरहेकाले समर्थन फिर्ता नलिने दाबी गरेका छन्। सोमबार चितवनस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन्। ‘मैले उहाँसँग कुरा गरिसकेको छु। सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुन्न, ...