झापा,२२ कात्तिक । पश्चिमका जिल्ला भएर झापा आउने गाईगोरु भारत तस्करी हुन थालेपछि गाईगोरु नियन्त्रण तथा रोकथाम अभियानमा जुटेका झापा प्रहरी आक्रमक बनेका छन् । प्रहरीले जिल्लामै पहिलो पटक दुई वटा फुलबडी ट्रकसहित ५० वटा गाईगोरु नियन्त्रणमा लिएर भन्सारमा बुझाएपछि जिल्लाको माहोल नै तातेको छ ...