काठमाडौं, ३० चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैतेदशैँका अवसरमा आज प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना गर्नुभएको छ । पूजा विसर्जनपछि मूलकोत हनुमान ढोकाका लागि निशान प्रस्थान गराइएको थियो भने नववर्ष २०७६ को ...