काठमाडौं,२७ चैत । राष्ट्रिय जनता पार्टीले पुर्व न्यायाधिश गिरिस चन्द्र लाल नेतृत्वको छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै मुलुकभर प्रर्दशन गर्ने तयारी गरेको छ । मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक लगायतका माग गर्दै पर्सि शुक्रबार ...