धनकुटा ,२५ चैत । धरानमा बस दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । धनकुटाबाट धरान जाँदै गरेको ना ६ ख २७१३ बस धरानको जिरोपोइन्टमा हो । धरान १३, जिरोपोइन्टमा भएको दुर्घटनामा परी चालकसहित ४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले ...