बर्दिया,२९ फागुन । बर्दियामा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिकाको एक विद्यालयमा अध्यापन गराउने शिक्षक सञ्जय झालाई शोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिईएको हो । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई आनावश्यक स्टाटस मार्फत पटक पटक सार्वजनिक महत्वका विषयमा टिप्पणी गरेको र ...