काठमाडौं,१५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टीप्रतिको सरकारको धारणा माग गरेको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले विप्लब समूह राजनीतिक पार्टी हो वा आतंककारी समूह भन्ने सम्बन्धमा ...