काठमाडौं,४ माघ । ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगिता’ शनिबार (भोली)देखि सूरु हुने भएको छ । . ढोरपाटन क्लवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो भलिबल प्रतियोगिता काठमाडौंको नयाँ बसपार्कस्थित क्लवको आफ्नै खेल मैदानमा आयोजना गर्न लागिएको जानकारी गराएको हो । माघ १९ गतेसम्म चल्ने सो ...