काठमाडौं,४ माघ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको छ । संवैधानिक आयोगका पदाधिकारीहरु नियुक्तीका लागि सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष दलका नेता देउवा उपस्थित नभएपछि स्थगित गरिएको हो । बैठकमा परिषदका सदस्यहरुबीच ...