विराटनगर, २६ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ । विराटनगर– ५ स्थित ‘एभरेस्ट बोर्डिङ स्कूल’को आज रजत जयन्तीका अवसरमा आयोजित वार्षिक खेलकूद सप्ताहको उद्घाटन गर्दै उहाँले राज्यको लगानी भएका ...