परासी, २५ पुस । पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने गरेका छन् । संयुक्त गस्ती टोलीले सीमा स्तम्भ ४९७ देखि ५०२ सम्म संयुक्त गस्ती थालेको हो । दुबै देशका स्थानीयवासीले सिमानामै पराल, ढुङ्गाा, माटो, काठ, बालुवाजस्ता सामान राखेर अवरोध ...