गोरखा २३, पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार विप्रेषण मात्र भित्र्याएर देश चलाउने पक्षमा नरहेको बताउनुभएको छ । शहीद लखन गाउँपालिका–९ नाम्जुङमा भूकम्पपछि पुनःनिर्माण गरिएको जनशक्ति माध्यमिक विद्याालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अहिलेको शिक्षाले युवालाई रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने बाध्यता रहेकोमा ...