काठमाडौं,२३ पुस । सरकारले आगामी चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दुतावासहरुलाई निर्देशन दिइएको जानकारी गराउनु भएको हो । सोमबार संघीय संसद अन्तरगतको ...