काठमाडौं,१७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गर्नु भएको छ । प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको हो । त्यस क्रममा प्रधानमन्त्री उहाँले नयाँ पुस्ता बहुतै ‘ट्यालेन्ट’ रहेको बताउनु भयो । नयाँ ...