पर्सा, १६ पुस । पचास लाखभन्दा बढी मूल्यको प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका २९ वर्षीय एक युवकलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२ पदमपोखरी निवासी ट्रक चालक सागर वललाई वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बेलवाबाट एकसय साठी किलो चरेशसहित पक्राउ ...