काठमाडौं, ६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालय अन्र्तगत सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आव २०७५-७६ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले आयोजनाको समयावधि तोकेर प्रभावकारी अनुगमन ...