बुटवल,७ मंसिर । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् । पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार उनीहरुले रुपन्देहीमा सबै सामुदायिक विद्यालय बन्द गरेर बुटवलमा बिरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिरहेका छन् । बिहान १० बजे राजमार्ग चौराहाबाट बिरोध प्रदर्शन ...