काठमाडौं । दशैका बेला धेरै सर्वसाधारण उपत्यका बाहिर गए पनि काठमाडौं उपत्यकामा फोहोर बढी हुने गर्छ । फोहोरको व्यवस्थापन राजधानी काठमाडौंका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । चाडपर्वका बेला मात्र नभइ अन्य समयमा पनि ल्याण्डफिल्ड साइट र अन्य व्यवस्थापकीय समस्याका कारण उपत्यकामा फोहोरको ...