काठमाडौँ, १७ वैशाख। नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीहरुको हकहितका लागि नेपाल टेलिभिजन कर्मचारी युनियन स्थापना गरिएको छ । यसअघि एउटै कर्मचारी संघ रहेको टेलिभिजनमा दोस्रो संगठनका रुपमा हालै बाग्मती श्रम कार्यालयमा सो युनियनको दर्ता भएको हो । सार्वजनिक संस्था कर्मचारी संगठनमातहतको सो युनियनको अध्यक्षमा सुरेन्द्रबहादुर बस्नेत ...