ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिव्य हस्पिटालिटी प्रालिलाई सात दिनभित्र उपस्थित हुन निर्देशन


admin
१६ बैशाख २०७५, आइतबार   ६ : ४५   बजे

काठमाडौँ, १६ वैशाख।  व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै गुह्वेश्वरीमा रहेको दिव्य हस्पिटालिटी प्रालिलाई सात दिनभित्र उपस्थित हुन निर्देश दिएको छ ।

आज यहाँ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण नभएको पाएपछि वडा कार्यालयको प्रमाणपत्र नवीकरण र कम्पनी रजिष्ट्रारको प्रबन्धपत्रको कागजातसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।

त्यसैगरी बालाजु औद्योगिक क्षेत्रमा रहेको, बालाजु दुग्ध वितरण आयोजनालाई पनि प्रभावकारी रुपमा सरसफाइमा थप सुधार गर्न निर्देशन दिइयो दिइएको छ ।

दुग्ध विकास संस्थान र दुग्ध पदार्थ बिक्री वितरण आयोजना, लैनचौरलाई दहीमा ब्याच नम्बर राखी मात्र बिक्री वितरण गर्न निर्देशन दिँदै ५०० ग्रामको दुई प्याकेट दही परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइयो अनुगमन संयोजक दीपकराज पोखरेलले जानकारी दिनुभयो ।

विभागले पछिल्लो समय खाद्य, पानी, भवन निर्माणमा प्रयोग हुने सामग्री, विद्यालय, अस्पताललगायत क्षेत्रको अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group