काठमाडौं ,३२ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने बताउनुभएको छ । सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माणको एमओयुको ड्राफ्ट तयार भएको र परामर्श र प्रतिक्रिया लिने काम भैरहेको जानकारी दिनुभयो । उहाले ...