एजेन्सी,११ असार । टर्कीका राष्ट्रपति रेजेप तैय्यप एर्दोआनले राष्ट्रपति चुनावको पहिलो राउन्डमा नै जीत हाँसिल गरेका छन् । देशमा चुनाव गराउने संस्थाका प्रमुखले यसबारे जानकारी दिएका हुन् । चुनावी नतिजापछि बोल्दै एर्दोआनले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः ...