काठमाडौ,३असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने कुनै पनि जवर्जस्तो स्वीकार्य नहुने बताएका छन्। संविधान दिवसका अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै अब अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने अनुचित क्रियाकलाप वा जबर्जस्ती स्वीकार्य नहुने ...