काठमाडौं १३ं भाद्र । बिमस्टेक चौथो शिखर सम्मेलनका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि जोर बिजोर प्रणालीअनुसार यातायात सञ्चालन गराएको छ। यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर-बिजोर प्रणाली लागू गरेको हो । आज ...