काठमाडौं,१० भाद्र । होटलमा कार्यरत् १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । काठमाडौंको नारकेश्वर–११, नेपालटारमा स्थानीय नेवारी खाजा घरमा ग्राहकबाटै बलात्कृत भएकी हुन् । बालिका बलात्कारको आरोपमा बाजुराका १८ वर्षीय साजन बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहराले खाजा खान गएका वेला रुकुमकी ती बालिकलाई ...