नेपालगन्ज,७ भाद्र । भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भन्नुभयो, “प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको यो अस्पतालको स्तरोन्नति प्रक्रिया मैले अघि बढाइसकेको छु ।” अस्पतालको स्तरोन्नति ...