कैलाली । सुदूरपश्चिम सरकार विस्तार बिहीबार हुने भएको छ । आज बालुवाटारमा शीर्ष नेताहरूबीच सहमति जुटेसँगै प्रदेश सरकारको गाँठो फुकेको हो । नागरिक उन्मुक्तिले १ मन्त्री, १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको नागरिक उन्मुक्ति अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री ...