चितवन । चितवन क्षेत्र नं. ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी थालेको छ । एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताए । एमालेले ग्रिन सिग्नल नदिएपछि उम्मेदवारी दर्ता ...